नेपाल मगर बिद्यार्थी संघ म्याग्दी क्याम्पस समितिको अध्यक्षमा पाइजा

म्याग्दी, ७ फागुन । नेपाल मगर विद्यार्थी संघ म्याग्दी बहुमुखी क्याम्पस मुल इकाई समितिको अध्यक्षमा तुबिना पाईजा मगर चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा विशाल थापा मगर , सचीवमा सन्तु पुर्जा मगर , सह सचिवमा तिलक थापा मगर कोषाध्यक्षमा आकाश पुन मगर सहित ५० सदस्य कार्य समिति गठन गरिएको नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य … Continue reading नेपाल मगर बिद्यार्थी संघ म्याग्दी क्याम्पस समितिको अध्यक्षमा पाइजा